जिल्ला सभाको सन्चालनका निम्ति व्यवस्था गर्न बनेको ऐन-२०५७ जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरुले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन आ.व. २०७५/०७६ काे जिल्ला निकासी कर सम्बन्धी बोलपत्र आव्हानको सूचना आ.व. २०७४/०७५ को स्वीकृत जिल्ला दर रेट Invitation for Bids for Hanglung Siktel Khola MHP IFB Roads 12-17 IFB for road and irrigation भोजपुर जिल्ला अन्तर्गतका गाउँपालिका/नगरपालिकाहरुको विवरण आगामी आ.ब. ०७४/०७५ को लागि जिल्ला परिषद बैठक नहुने सम्बन्धमा ढुंगा, बालुवा तथा गिट्टी संकलन तथा विक्री सम्बन्धी ठेक्काको शिलबन्धी बोलपत्र आव्हानको १५ दिने सूचना RFP for Hilebhanjayang Helaucha Boya Sanpang Deurali Road २०७३।०९।२८ गते भएको ढु‌ंगा,गिट्टी, बालुवा अनुगमन समितिकाे निर्णय निर्वाचन क्षेत्र विशेष कार्यक्रम अन्तर्गत छनौट भएका योजना निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत छनौट भएका योजना Invitation for Bids for Road Construction, Bhojpur Amended EOI for DPR आ.ब. २०७३/०७४ को जिल्ला दररेट “जनताको संविधान जनताकै माझमा २०७२” वृतचित्र

पदाधिकारी

कमल थुलुङ राई graphic

कमल थुलुङ राई

जिल्ला समन्वय समिति प्रमुख

पढ्नुहोस..

अनिशा खड्का graphic

अनिशा खड्का

उप-प्रमुख

पढ्नुहोस..

संक्षिप्त परिचय

नेपालको पाँच विकास क्षेत्रमध्ये पुर्वा़ञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा पर्ने यो मध्यपहाडी भेगको एक दुर्गम जिल्ला हो। पुर्वमा संखुवासभा र धनकुटा जिल्ला, पश्चिममा खोटाङ, उत्तरमा सोलुखुम्बु र दक्षिणमा उदयपुर जिल्लाले घेरेको यस जिल्लको कुल क्षेत्रफल १५२२ बर्ग कि.मि रहेको छ। यस जिल्लाले नेपालको कुल क्षेत्रफलको १.०२ प्रतिशत, पुर्वाञ्चल विकास क्षेत्रको ५.३० प्रतिशत र कोशी अञ्चलको १५.५९ प्रतिशत भु-भाग ओगटेको छ। समुद्र सतहको १५३ मि. देखि ४१५३ मि. को उचाईमा रहेको यो जिल्ला २६˚५३'उत्तरदेखि २७˚२७' उत्तरी आक्षांश र ८६˚५३' पुर्वदेखि ८७˚१७' पुर्वी देशान्तरसम्म फैलिएको छ। उत्तर-दक्षिण सरदर लम्बाई ६२ कि.मि र पुर्व-पश्चिम सरदर चौडाइ ३५ कि.मि रही उत्तर दक्षिण फैलिएको यस जिल्लाको मध्य भाग केही फराकिलो छ।
थप पढ्नुहोस्

विधुतीय सुशासन सेवा

Skip to toolbar