जिल्ला विकास समितिको कार्यालय र विषयगत कार्यालयबाट प्रवाह भई रहेका सेवाका सम्बन्धमा सरोकारवालाहरुसँग खुल्ला छलफल(सार्वजनिक सुनुवाई) तथा सामाजिक परिक्षणको कार्यक्रम देहायको मिति, स्थान र समयमा राखिएकोले उक्त कार्यक्रममा उपस्थित भइदिनुहुन भोजपुरबासी नागरिकहरुमा अनुरोध छ।
देहाय
मिति: २०७३-०३-३१
समय: दिनको ११:०० बजे
स्थान: जि.वि.स. सामुदायिक भवन, भोजपुर