जिल्ला सभाको सन्चालनका निम्ति व्यवस्था गर्न बनेको ऐन-२०५७ जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरुले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन आ.व. २०७५/०७६ काे जिल्ला निकासी कर सम्बन्धी बोलपत्र आव्हानको सूचना आ.व. २०७४/०७५ को स्वीकृत जिल्ला दर रेट Invitation for Bids for Hanglung Siktel Khola MHP IFB Roads 12-17 IFB for road and irrigation भोजपुर जिल्ला अन्तर्गतका गाउँपालिका/नगरपालिकाहरुको विवरण आगामी आ.ब. ०७४/०७५ को लागि जिल्ला परिषद बैठक नहुने सम्बन्धमा ढुंगा, बालुवा तथा गिट्टी संकलन तथा विक्री सम्बन्धी ठेक्काको शिलबन्धी बोलपत्र आव्हानको १५ दिने सूचना RFP for Hilebhanjayang Helaucha Boya Sanpang Deurali Road २०७३।०९।२८ गते भएको ढु‌ंगा,गिट्टी, बालुवा अनुगमन समितिकाे निर्णय निर्वाचन क्षेत्र विशेष कार्यक्रम अन्तर्गत छनौट भएका योजना निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत छनौट भएका योजना Invitation for Bids for Road Construction, Bhojpur Amended EOI for DPR आ.ब. २०७३/०७४ को जिल्ला दररेट “जनताको संविधान जनताकै माझमा २०७२” वृतचित्र

जिल्लास्तरमा बालमैत्री स्थानीय शासन(CFLG) सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

बालमैत्री स्थानीय शासन(CFLG) सम्बन्धी अभिमुखिकरण कार्यक्रम जिल्लास्तरमा सम्पन्न गरिएको छ। मिति २०७२ पौष ०३ गतेबाट शुरु भएको कार्यक्रम ९ गते सकिएको हो। कार्यक्रममा जिल्लामा क्रियासिल राजनैतिक दल, गाविस सचिव, स्थानीय सेवा प्रदायक संस्थाका संयोजक तथा सामाजिक परिचालकहरुलाई प्रशिक्षित गरिएको थियो।

आठ दिन चलेको उक्त कार्यक्रमको स्वरुप निम्नुसार रहेको थियो:-
पौष ०३: राजनैतिक दल, जिल्लामा रहेका सरकारी तथा गैरसरकारी संस्था
पौष ०४: गाविस सचिव
पौष ०५ र ०६: सामाजिक परिचालक(पहिलो समुह)
पौष ०७ र ०८: सामाजिक परिचालक(दोस्रो समुह)

प्रशिक्षक धनकुमार राई ज्यूले जिल्लामा बालबालिकाको स्थिति प्रस्तुत गर्नुभएको थियो, त्यस्तै सपराज राई ज्यूले बाल अधिकार, बाल अधिकारका सिद्धान्त र बाल सहभागिता बारे र सविना राई ज्यूले बाल सहभागिताको गुणस्तर मापन बारे सामाग्री प्रस्तुत गर्नुभएको थियो।  प्रशिक्षण कार्यक्रमको अन्त्यमा प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको थियो।

कार्यक्रमका केहि दृश्यहरु

सहभागी राजनैतिक दलका प्रतिनिधिहरुसहभागी गाविस सचिवहरुसामाजिक परिचालक(पहिलो समुह)DSC07125DSC07047DSC07035DSC07115DSC07060DSC07005DSC06988

Skip to toolbar