गरीव घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालय, अनामनगर काठमाण्डौको अस्थाई स्वीकृत दरबन्दी अन्तरगत यस सचिवालयमा रही गरीव घरपरिवर पहिचान सम्बन्धी काम गर्ने गरि निम्न पद सेवा करारको लागि जनशक्ती आवश्यकता।